मैतिदेवीको प्रहरी बिटमा महानगरको डोजर खबर एक्सप्रेस २०७९-१०-२४ ०१:३९ मा प्रकाशित Total Shares: 130 काठमाडौं - काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बिट बनाइएको भन्दै महानगरले त्यहाँ डोजर चलाएको हो ।सडक मिचेर बनाएका टहरा हटाउने क्रममा प्रहरी बिट पनि हटाइएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
फेसबुक पेज Like गर्नुहोस