जाजरकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का
खबर एक्सप्रेस
२०८१-१२-२१ ०८:३६ मा प्रकाशित
Total Shares: 189
काठमाडौं - जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
जिल्लाको पैंक केन्द्र भएर ५.२ म्याग्निच्युटको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बेलुका ८ः०७ बजे भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षति भए नभएको कुनै जानकारी आइसकेको छैन ।
स्याङजा, रुकुम, सल्यान, जाजरकोट, कैलाली लगायत पश्चिम नेपालका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस