मरिससविरुद्ध नेपालको सुरुआती-११ सार्वजनिक खबर एक्सप्रेस २०७८-१०-१५ ०३:११ मा प्रकाशित Total Shares: 213 काठमाडौं - अफ्रिकी राष्ट्र मरिससविरुद्ध नेपालको सुरुआती-११ सार्वजनिक घोषणा भएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस