उपनिर्वाचनः प्रतिनिधिसभामा कांग्रेसको एक सिट घटयो, रास्वपाको बढ्यो
खबर एक्सप्रेस
२०८०-०१-१३ ०९:०८ मा प्रकाशित
Total Shares: 86
काठमाडौं-संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो ।
यसअघि बिजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो । सो जीतसँगै रास्वपाले संघीय संसदमा एक सिट बढाएको छ ।
रास्वपाको सिट बढेर २१ पुगेको छ, ८९ वाट १ घटेर ८८ मा सिमित हुन पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस