काठमाडौं - राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गर्दै मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएका छन् ।