नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ
खबर एक्सप्रेस
२०७९-०९-११ ०४:२७ मा प्रकाशित
Total Shares: 154
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।
प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले भादगाउँले टोपीसहित कोट-पेन्टमा थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस