झापामा ५ रेक्टर स्केलको भूकम्प
खबर एक्सप्रेस
२०७७-०५-२६ ११:३५ मा प्रकाशित
Total Shares: 292
भद्रपुर - झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको छ।
जिल्लाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस