यस्ताे छ आज सुनचाँदीकाे बजार भाउ
खबर एक्सप्रेस
२०७८-१०-१९ ११:३० मा प्रकाशित
Total Shares: 251
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २५५ रुपैयाँ कायम भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस