खबर एक्सप्रेस२०७६-०९-१५ ११:०० मा प्रकाशित Total Shares: 419
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस १७ गते दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन ललितपुरमा बस्ने भएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस