रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज खबर एक्सप्रेस २०७९-१२-२९ ०७:४८ मा प्रकाशित Total Shares: 111 काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले)ले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस