संघीय निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै
खबर एक्सप्रेस
२०७९-०४-२४ १०:३१ मा प्रकाशित
Total Shares: 180
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज मंगलबार संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ ।
र दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरूको टोली आयोगमा जाने कार्यक्रम छ ।
निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरू गरिसकेको छ । आयोगले यहि साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस