राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०८१-११-२५ ०७:०९ मा प्रकाशित
Total Shares: 160
काठमाडौं - संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ ।
बैठक आज दिउँसो सवा १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस