मन्त्रिपरिषद् बैठक जारी, भूकम्प प्रभावितका विषयमा निर्णय गरिने खबर एक्सप्रेस २०८०-०७-१९ ०९:२६ मा प्रकाशित Total Shares: 77 काठमाडौं- मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा जाजरकोट भूकम्पपछि राहत, उद्धार र उपचारका विषयमा छलफल भइरहेको छ ।जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि धनजनको क्षति भएपछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।
फेसबुक पेज Like गर्नुहोस