काठमाडौं - सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले बीमा क्षेत्रलाई व्यवस्थित गर्न ‘बीमा नियमावली, २०८१’ स्वीकृत गरेको छ।

बैठकले सचिवको सरुवासहित महत्त्वपूर्ण १३ निर्णय गरेको छ ।