सिंहदरबारमा सभामुख घिमिरे र प्रमुख सचेतकहरुबीच छलफल जारी
खबर एक्सप्रेस
२०८१-१०-१४ १२:१२ मा प्रकाशित
Total Shares: 89
काठमाडौं - सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकबीच छलफल थालेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरु भएको हो ।
संसद्को हिउँदे अधिवेशनअघि सभामुख घिमिरेले संसद सञ्चालन र यसको तयारीबारे विभिन्न दलका प्रतिनिधित्वहरूसँग छलफल जारी राखेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस