आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रचण्डको निर्देशन
खबर एक्सप्रेस
२०८०-०४-२२ १०:१४ मा प्रकाशित
Total Shares: 144
काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
सोमबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बोलाइएको छ ।
दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमाम बसेको मा माओवादी संसदीय दलको बैठकमा नेता प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस