प्रतिनिधिसभाको बैठक आज बस्दै
खबर एक्सप्रेस
२०८१-०१-०२ ०९:०१ मा प्रकाशित
Total Shares: 161
काठमाडौं-प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउदे अधिवेशनको अन्तिम बैठक रहेको छ । सरकारले यसअघि नै आज रातिदेखि हिउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।
आजको बैठकमा केहि प्रतिवेदन पेश गर्ने देखि यस अधिवेसनमा १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरुको सूचना सभामा पेश हुने तालिका रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस