काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनीहरूबीच छलफल भएको हो ।

उनीहरुबीच करिब डेढ घण्टादेखि गण्डकीको फ्लोर क्रसलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।