केन्द्रीय सदस्य ऐन महरले दिएको राजीनामा एमाले सचिवालयबाट स्वीकृत
खबर एक्सप्रेस
२०८०-११-०४ १२:३६ मा प्रकाशित
Total Shares: 148
काठमाडौं - नेता ऐन महरले दिएको नेकपा एमालेका केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले एमाले केन्द्रीय सदस्यबाट दिएको राजीनामा केन्द्रीय सचिवालय बैठकले स्वीकृति गरेको हो ।
साथै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ । दुवैजनाको राजीनामा बैठकले स्वीकृति गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस