प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज
खबर एक्सप्रेस
२०७६-११-२१ ११:०० मा प्रकाशित
Total Shares: 577
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधवार (आज) बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमवार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
शिक्षण अस्पतालका निर्देशक डा. प्रेम ख ड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए ।
गोरखापत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस