एनपीएल-२ : पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित खबर एक्सप्रेस २०८२-०८-२१ ०७:०६ मा प्रकाशित Total Shares: 69 काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि ८ विकेटको सानदार जित हासिल गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १ सय २१ रनको लक्ष्य पोखराले २ बल बाँकी छँदै १९.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
फेसबुक पेज Like गर्नुहोस