काठमाडौं - नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टीका केन्द्रिय सदस्य केशवकुमाbर बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको हो ।