प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
खबर एक्सप्रेस
२०८०-१०-२४ ०८:५७ मा प्रकाशित
Total Shares: 136
काठमाडौं - प्रतिनिधिसभाको बैठक बस्दैँ छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ं निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गरिनेछ ।
साथै, पुर्व सांसद केशवकुमार बुढाथाेकीकाे निधनमा शाेक प्रस्ताव पारित गरिनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस