सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर
खबर एक्सप्रेस२०७७-११-२१ ०३:२२ मा प्रकाशित Total Shares: 315
काठमाडौं - सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ ।
शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवको उपस्थितिमा सरकारी टोलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट प्रकाण्डले हस्ताक्षर गरे ।
फेसबुक पेज Like गर्नुहोस