सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै खबर एक्सप्रेस २०८१-०९-१४ ०७:२३ मा प्रकाशित Total Shares: 176 काठमाडौं - संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दैछ ।बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ ।बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस