सुनको मूल्य स्थिर
खबर एक्सप्रेस
२०७७-०३-११ ११:३५ मा प्रकाशित
Total Shares: 849
काठमाडौं - आज बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार पनि सोहि मूल्यमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ९ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस