गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम
खबर एक्सप्रेस
२०८०-०३-०१ ०४:३५ मा प्रकाशित
Total Shares: 107
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलको एन्जिओग्राम गरिएको छ ।
छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो । उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।
राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस