अाेमिक्राेनलाई अहिले प्रयाेगमा अाएकै खाेपले काम गर्छ : डब्लूएचओ
खबर एक्सप्रेस
२०७८-०८-२२ १०:०७ मा प्रकाशित
Total Shares: 230
काठमाडौं,एजेन्सी - अहिले प्रयाेगमा अाइरहेका खेापहरुले नै काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचअाे ) ले जनाएकाे छ ।
अहिले प्रयाेग भइरहेका खाेपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जाेगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।
प्रचलित खाेपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जाेगाउने उनकाे भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्राेन सक्रमितहरुमा गरिएकाे एउटा ल्याब परीक्षाणमा अहिले प्रयाेगमा अाएकै खाेपले काम गर्ने देखिएकाे हाे ।
चलन चल्तिमा अाएका खाेप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।
फेसबुक पेज Like गर्नुहोस