प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले गर्यो राष्ट्रियसभा बैठक अवरुद्ध
खबर एक्सप्रेस
२०८०-०३-२२ १२:०८ मा प्रकाशित
Total Shares: 159
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।
शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाइरहेका छन्

.gif)



फेसबुक पेज Like गर्नुहोस