दोलखाको प्रतिनिधिसभातर्फ माओवादीका गंगा कार्की विजयी
खबर एक्सप्रेस२०७९-०८-१९ ०९:३२ मा प्रकाशित Total Shares: 169
काठमाडौं - दोलखाको प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी एमालेका बालकृष्ण शिवाकोटीलाई ५ सय १८ मतको अन्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्कीले ३६ हजार ९ सय ९५ मत पाउँदा शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाए ।
फेसबुक पेज Like गर्नुहोस