काठमाडौं,एजेन्सी - किम कादर्सियनले  विवाहको सात बर्ष पछि कान्य वेस्टसंगको  बैबाहिक सम्बन्ध आधिकारिक रूपमा पूर्ण बिराम लगाउदै छिन्।

किमले बच्चाहरूको संयुक्त कानुनी र शारीरिक हिरासतको लागि माग राखेकी छिन्। किम कादर्सियन र कान्य वेस्टले आफ्ना बच्चाहरूको लागी उनीहरूको सम्बन्ध विच्छेदको क्रममा प्रयाप्त समय दिइरहेका छन्।

किमले आफ्नो बच्चाहरूलाई हिडन हिल्सको म्यानसनमा राख्दै आएकी छिन्।