काठमाडौं,एजेन्सी - बलिउड अभिनेत्री प्रियंका चोपडाको सोना रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

रेष्टुरेन्ट न्युयोर्कमा २६ मार्चमा नयाँ  सञ्चालनमा आएको हाे । यस महिनाको शुरुमा अभिनेत्री  प्रियंका चोपडा जोनसले सोना रेष्टुरेन्ट खोल्न लागेको बारे खुलासा गरेकी थिइन् ।

सोना रेष्टुरेन्टले २६ मार्च देखि खुल्ला भैसकेको छ ।