आज मन्त्रिपरिषद्को बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-११-१२ ०१:५१ मा प्रकाशित
Total Shares: 122
काठमाडौं - आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । सोमबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
आज बस्न लागेको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु छलफलका विषय हुनेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस