एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान खबर एक्सप्रेस २०८०-१२-१३ ०१:२३ मा प्रकाशित Total Shares: 115 काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ ।बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।
फेसबुक पेज Like गर्नुहोस