प्रतिनिधिसभामा अख्तियारको ३४औँ वार्षिक प्रतिवेदन पेस
खबर एक्सप्रेस२०८१-११-१२ ०३:५८ मा प्रकाशित Total Shares: 147
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–८१ प्रतिनिधिसभामा पेस भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रतिवेदन पेस गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस