काठमाडाैं - यूरोपेली सङ्घ (ईयू) बाट बेलायत बहिर्गमन (ब्रेक्जिट) भएको छ ।

बेलायतले ग्रिनविच समय अनुसार शुक्रबार राति ११ बजे र ब्रसेल्सको मध्यरात अर्थात् १२ बजे ईयूबाट बेलायत हो।बेलायतले आगामी ११ महिनाको सङ्क्रमणकालमा ईयू नियमको व्यापार, यात्रा र व्यवसाय सम्बन्धी अधिकांश कानुन भने पालना गर्नुपर्ने भएको छ ।

सन् २०१६ मा बेलायतमा भएको जनमत सङ्ग्रहमा ईयू छाड्ने पक्षमा मत परेको थियो।  

गोरखापत्र दैनिकबाट