जग्गा खाली गर्न दीपक खड्कालाई नेपाल स्काउटको ७ दिने अल्टिमेटम
खबर एक्सप्रेस
२०८२-०७-२१ ०९:३९ मा प्रकाशित
Total Shares: 96
काठमाडौं-नेपाल स्काउटले राजधानीको लैनचौरस्थित आफ्नै जग्गा कब्जामा राखिरहेको कांग्रेस नेता दीपक खड्काको कम्पनी ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ लाई बक्यौता रकम तिरी ७ दिनभित्र जग्गा खाली गर्न अन्तिम चेतावनी दिएको छ ।
स्काउटले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि कानुनी प्रक्रिया पूरा हुँदाहुँदै पनि कम्पनीले अटेर गरेको जनाउँदै अन्तिम पटक ७ दिने अल्टिमेटम दिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस