खबर एक्सप्रेस२०७९-१२-०१ ०४:१० मा प्रकाशित Total Shares: 173
काठमाडौं - कप्तान मोहम्मद वासिमको कीर्तिमानी शतकमा युनाइटेड अरव इमिरेट्स (युएई) ले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा पीएनजीले दिएको २ सय ३५ रनको लक्ष्य युएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
फेसबुक पेज Like गर्नुहोस