माओवादी पदाधिकारी बैठक आज बस्दै
खबर एक्सप्रेस
२०८१-०८-०३ ०७:१५ मा प्रकाशित
Total Shares: 77
काठमाडौं - आज नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।
जसअनुसार थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस