गठबन्धनकै सरकार बन्छः प्रचण्ड
खबर एक्सप्रेस
२०७९-०९-०७ ०३:४१ मा प्रकाशित
Total Shares: 226
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्। बिहीबार संघीय संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहपछि संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।
अध्यक्ष प्रचण्डले नयाँ बन्ने सरकारको प्रधानमन्त्री को बन्ने भन्नेबारेमा गठबन्धनका सल्लाह भइरहेको बताए। निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सफल भएको भन्दै सरकार पनि त्यसरी नै बन्ने प्रचण्डको विश्वास छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस