बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
खबर एक्सप्रेस
२०८०-०९-१३ ०८:११ मा प्रकाशित
Total Shares: 66
काठमाडौं - क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो।
पीडित र पीडक दुवैतर्फका वकिलहरूकाे बहस सकेर आज आदेश सुनाइएको हो। सजाय निर्धारण भने पछि गरिने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस