माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन
खबर एक्सप्रेस
२०८०-०३-०२ १२:२५ मा प्रकाशित
Total Shares: 68
काठमाडौं - काठमाडौंको माइतीघर मण्डलामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेपछि आन्दोलन थप चर्किएको छ ।
मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका ती पुरुषलाई प्रहरीले उद्धार गरेको थियो ।
आत्मदाहको प्रयास गर्दा घाइते भएका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस