काठमाडौं - मन्त्रीमा सिफारिस भएर शपथ खान नपाएका खगेन्द्र सुनार बयानका लागि काभ्रे जिल्ला अदालतमा उपस्थित भएका छन् ।
अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी रहेका सुनार आज बयानका लागि अदालतमा हाजिर भएका हुन् ।