त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडी राजवादीहरुको प्रदर्शन
खबर एक्सप्रेस
२०८१-११-२५ ०२:०० मा प्रकाशित
Total Shares: 134
काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी प्रदर्शन गरेका छन्।
पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् ।
प्रदर्शनकारीहरु पोखराबाट काठमाडौं आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस