काठमाडौंमा आज पनि थप ३ जनामा देखियो कोरोना
खबर एक्सप्रेस
२०७७-०३-१२ ०७:४१ मा प्रकाशित
Total Shares: 320
काठमाडौं - काठमाडौं जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनीहरु तीनै जना पुरुष हुन् । काठमाडौं उपत्यकामा बिहीबार पनि ९ जनामा संक्रमण देखिएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना संक्रमण देखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस