प्रधानमन्त्री प्रचण्डले गरे पोखरालाई पर्यटकीय राजधानी घोषणा
खबर एक्सप्रेस
२०८०-१२-०४ ०२:०४ मा प्रकाशित
Total Shares: 177
गण्डकी - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् ।
आइतबार फेवाताल छेउको बाराहीघाटमा आयोजित समारोहमा प्रधानमन्त्री दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्री दाहालले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस