बानेश्वरमा तीन बुँदे माग राख्दै सुकुम्बासीहरुको धर्ना
खबर एक्सप्रेस
२०७९-१०-१३ ०२:२० मा प्रकाशित
Total Shares: 218
काठमाडौं - बानेश्वरमा तीन बुँदे माग राख्दै सुकुम्बासीहरुले सडकमा धर्ना दिएकाे छन् ।
स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले धर्ना दिएका हुन् ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दै धर्ना दिएका हुन् । सुकुम्बासी मोर्चाले भूमि अभियन्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस