खबर एक्सप्रेस२०८१-१२-०३ ०८:०२ मा प्रकाशित Total Shares: 59
काठमाडौं- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरिनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।
फेसबुक पेज Like गर्नुहोस