प्रमाण देखाउँदै सरकारलाई बालेनको चुनौती : गलत भए मलाई जेल हाल्नू
खबर एक्सप्रेस
२०८१-१२-११ १०:४४ मा प्रकाशित
Total Shares: 46
काठमाडौं- काठमाडौं उनले यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ? भन्दै प्रश्न गरे । साथै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिए । महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस