कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
खबर एक्सप्रेस
२०७९-०९-०६ १०:२४ मा प्रकाशित
Total Shares: 359
काठमाडौं-नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।सभापति देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।
देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत पाएकाे नेता वीरबहादुर बलायरले जानकारी दिए । थापा ३९ मतान्तरले पराजित भए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस